कुथेली बुखरी स्मल हाईड्रोपावरमा सामूहिक लगानी कोषको लकइन अवधि सकियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कुथेली बुखरी स्मल हाईड्रोपावरमा सामूहिक लगानी कोषको लकइन अवधि सकियो



काठमाडौं । कुथेली बुखरी स्मल हाईड्रोपावरले निष्कासन गरेको सेयरमा सामूहिक लगानी कोषका लागी कायम रहेको लक इन अवधि सकिएको छ । सामूहिक लगानी कोष योजनाहरुबाट बिक्री नभई बाँकी रहेको सेयरहरु लक इनमा राखिएको र उक्त सेयरको माघ ६ गते लक इन अवधि सकिएको कम्पनीले जनाएको छ ।

कम्पनीले साउन ७ गते आईपीओ बाँडफाँड गरेको छ । धितोपत्र बोर्डले कात्तिक २० गते सामूहिक लगानी कोष योजनाहरुलाई बॉडफॉड भएको मितिले ६ महिनासम्म लकइनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।

प्रकाशित : ८ माघ २०८०, सोमबार १२:०१