कुथेली बुखरी स्मल हाइड्रोपावरको साधारण सभा सम्पन्न, संचालकमा श्रेष्ठ निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कुथेली बुखरी स्मल हाइड्रोपावरको साधारण सभा सम्पन्न, संचालकमा श्रेष्ठ निर्वाचित



काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुस २७ गते शुक्रबार जर्मन होम्स हस्पिटालिटी प्रा.लि गठ्ठाघर, भक्तपुरमा सम्पन्न भएकाे हाे ।

उक्त साधारण सभामा सर्वसाधारण समुहबाट संचालकमा लक्ष्मण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित : २७ पुष २०८०, शुक्रबार १७:५८