काठमाडौं । आइतबार सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । तमु ल्होसारका अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले आज सेयर बजार बन्द हुने भएको हो ।
अब बजार सोमबार पुस १६ गते बिहान ११ बजे खुल्नेछ ।
अर्थबजार स्टोरी
31 December, 2023 11:29 am
काठमाडौं । आइतबार सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । तमु ल्होसारका अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले आज सेयर बजार बन्द हुने भएको हो ।
अब बजार सोमबार पुस १६ गते बिहान ११ बजे खुल्नेछ ।
प्रकाशित : 31 December, 2023 11:29 am
Comment