भारतले लगायो प्याज निर्यातमा प्रतिबन्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

भारतले लगायो प्याज निर्यातमा प्रतिबन्ध



काठमाडौं । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । बिहीबार भारतको वैदेशिक व्यापार महानिर्देशनालयले एक राजपत्र प्रकाशित गर्दै डिसेम्बर अन्तिमसम्मको प्याज निर्यातको कसिलो व्यवस्था परिमार्जन गर्दै शनिबारबाट लागू हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको जनाएको छ ।

प्याज निर्यातमा भारतले प्रतिबन्ध लगाएसँगै त्यसको असर नेपालमा पर्ने छ । भारतको उक्त निर्णयले नेपालमा प्याजको मूल्य बढ्न सक्नेछ ।

प्रकाशित : २२ मंसिर २०८०, शुक्रबार १४:३८