एशियन लाइफ इन्स्योरेन्सको सञ्चालक मास्केले दिइन् राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एशियन लाइफ इन्स्योरेन्सको सञ्चालक मास्केले दिइन् राजीनामा



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक सजल मास्केले राजीनामा दिएकी छिन् । कम्पनीको सञ्चालक समितिको सञ्चालक मास्केले आफ्नो व्यक्तिगत कारण देखाई राजीनामा दिएकी हुन् ।

उनको राजीनामालाई मंसिर १८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।

प्रकाशित : १८ मंसिर २०८०, सोमबार १६:४५