बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई कडाइ गर्दै सरकार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

सहकारी

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई कडाइ गर्दै सरकार



काठमाडाै । नेपाल सरकारले बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारीको दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक लगाउने निर्णय गरेको छ ।

संघ, प्रदेश र स्थानीय तहबाट सहकारीको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाउने नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । कार्तिक २३ गते बसेको बैठकले गरेको निर्णय आज नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विज्ञप्ति सबै पक्षलाई जानकारी गराएको हो ।

प्रकाशित : ७ मंसिर २०८०, बिहीबार १८:४७