चैत २१ देखि लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय कार्यशाला गोष्ठी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चैत २१ देखि लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय कार्यशाला गोष्ठी



काठमाडाै १९ फागुन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि(नेफ्स्कून) को आयोजनामा नेपालमै पहिलोपटक लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय कार्यशाला गोष्ठी  अायोना  हुने भएको छ ।

अागामी चैत २१ र २२ गते होटल सोल्टी क्राउन प्लाजामा हुने सो  गोष्ठीमा विश्व ऋण परिषद्, एशियाली ऋण महासंघ लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय बचत तथा ऋण सहकारी संघ/संस्था र सहकारी अभियानका अगुवा सहकारीकर्मीहरुमार्फत कार्यपत्र प्रस्तुत हुने नेफ्स्कूनका अध्यक्ष डिबी बस्नेतले जानकारी दिए ।  गोष्ठीमा ४ सय ५० सहकारीकर्मीहरु सहभागी हुन सक्नुहुनेछ  बस्नेतको भनाइ छ ।

प्रकाशित : १९ फाल्गुन २०७३, बिहीबार ०९:२२