काठमाडाै १८ फागुन। आज सुनको भाउ घटेको छ । सुन आज तोलाको ५५ हजार ८ सयमा कारोबार भइरहेको छ । सुन हिजो तोलाको ५६ हजार २ सयमा कारोबार भएको थियो । आज सुन तोलामा ४ सय रुपैयाँले घटेको हो । यस्तै चाँदीको भाउमा आज कुनै घटबढ भएकाने छैन । चाँदी आज पनि तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
1 March, 2017 6:52 am
Comment