टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्वीर कथा) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

फोटो फिचर

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्वीर कथा)



काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी थिए ।

प्रकाशित : ३ आश्विन २०८०, बुधबार १२:१९