हिमाल दोलखा हाइड्रोको हकप्रद सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमाल दोलखा हाइड्रोको हकप्रद सेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हिमाल दोलखा हाइड्रोको हकप्रद सेयर सूचिकृत भएको छ । आज कम्पनीको एक करोड २० लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।

कम्पनीले ७५ प्रतिशत हकप्रद निष्काशन गरेको थियो । सोहि सेयर आज सूचिकृत भएको हो ।सेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आए पछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने छ । आज भदौ २१ गतेको तथ्यांक अनुसार कम्पनीको अन्तिम कारोबार मूल्य १२८ रुपैयाँ रहेको छ।

प्रकाशित : २१ भाद्र २०८०, बिहीबार १५:२९