काठमाडाै । सहकारी दृष्टिबन्धक गर्दा कुनै शुल्क लिन नपाउने अदालतकाे अन्तरिम आदेश गरेको छ । सहकारीलाई दृष्टिबन्धक र रजिस्ट्रेशन पास गर्दा लिने कर र माेहीलाई लिने लाभकरमा सर्बोच्च अदालतबाट अन्तरिम आदेश जारी गरेको हो ।


सहकारी
1 September, 2023 12:11 pm
काठमाडाै । सहकारी दृष्टिबन्धक गर्दा कुनै शुल्क लिन नपाउने अदालतकाे अन्तरिम आदेश गरेको छ । सहकारीलाई दृष्टिबन्धक र रजिस्ट्रेशन पास गर्दा लिने कर र माेहीलाई लिने लाभकरमा सर्बोच्च अदालतबाट अन्तरिम आदेश जारी गरेको हो ।


प्रकाशित : 1 September, 2023 12:11 pm
Comment