माउण्ट मकालु  बुक क्लोज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

माउण्ट मकालु  बुक क्लोज



काठमाडौं,४ फागुन । माउण्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेडले दर्ता किताब बन्द भएको सुचना नेप्सेलाई दिएको छ। कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले सो निण्य गरेको हो । कम्पनीले फगुन १२ गते देखि फागुन २५ गते सम्म दर्ता किताब बन्द गर्ने भएको बताएको छ । कम्पनीले २ः१ मा लगानिकर्ताहरुको लागि हकप्रद शेयर ल्याउन लागेकोले दर्ता किताब  बन्द गरेको हो । कम्पनीले फागुन २५ गते साधारण सभा गर्दैैछ ।

प्रकाशित : ४ फाल्गुन २०७३, बुधबार ०९:३१