शुक्रबार सुनचाँदीको मुल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

शुक्रबार सुनचाँदीको मुल्य स्थिर



काठमाडौं । सुनचाँदीको मुल्य शुक्रबार स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ६५० रुपैयाँ रहेको छ ।

शुक्रबार चाँदीको मुल्य पनि स्थिर रहेर तोलाको १४ सय २५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : १९ श्रावण २०८०, शुक्रबार ११:१९