सिटिजन्स बैंकले पाँच बर्षसम्म १२ प्रतिशत ब्याजमा पैसा लिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन्स बैंकले पाँच बर्षसम्म १२ प्रतिशत ब्याजमा पैसा लिने



काठमाडौं, ४ फागुन । सिटिजन्स बैंकले पाँच बर्षसम्म पैसा राख्नेलाई १२ प्रतशितसम्म ब्याज दिने भएको छ। बैंकले लामो अवधिका लागि पैसा लिन लागेको हो।

बैंकले बचत खाताको ब्याज दर पनि बढाएको छ। बैंकले तीन प्रतिशतसम्म दिँदै आएको बचतको ब्याज ४ प्रतिशत पुर्याएको हो।

पाँच बर्षे मुद्दति खाता कम्तिमा एक लाख रुपैयाँमा खोल्न सकिने छ।

प्रकाशित : ४ फाल्गुन २०७३, बुधबार ०५:४८