नागरिक लगानी कोषको सञ्चालकमा सुरेशप्रसाद खत्री निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नागरिक लगानी कोषको सञ्चालकमा सुरेशप्रसाद खत्री निर्वाचित



काठमाडौं । नागरिक लगानी कोषको २०८० असार ३१ गते सम्पन्न २८ औँ वार्षिक साधारणसभाबाट सञ्चालक पदका लागि सुुरेशप्रसाद खत्री निर्विरोध निर्वाचित भएका छन्। खत्री ५२ अर्बभन्दा बढी जीवन बीमा कोष रहेको देशकै ठूलो जीवन बीमा कम्पनीमध्येको एक नेसनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमेत हुन्।

खत्री बैंक तथा वित्तीय संस्थाहरुका तर्फबाट ३ वर्षका लागि सञ्चालकमा निर्वाचित भएका छन्।

प्रकाशित : १ श्रावण २०८०, सोमबार १२:१८