हिमशिला मिडिया प्रालिद्धारा सञ्चालित अर्थप्रधान अनलाइन पत्रिका अर्थबजार डटकम साताैँ वर्षमा प्रवेश गरेको छ । आर्थिक क्षेत्रका विषयहरुलाई महत्वका साथ स्थान दिदै आएको छ ।
यस सुखद अवसरमा हाम्रो यात्रामा सघाउनुहुने पाठकबृन्द, विज्ञापनदाता तथा रचनात्मक सुझाव दिनुहुने शुभेच्छुकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गर्दछौं ।
यस अभियानको दौरानमा पाठक बिज्ञ, विश्लेषक तथा कम्पनी अनि नियामकका रचनात्मक सुझाव हाम्रा प्रेरणाका रुपमा सदैव ग्रहण गर्दै अघि बढ्ने प्रण गर्दछौं ।
धन्यवाद ।
Comment