सूर्या लाइफमा पाण्डे नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

सूर्या लाइफमा पाण्डे नियुक्त



काठमाडौं ,१ फागुन। सूर्या लाइफ इन्योरेन्स कम्पनीमा शिवनाथ पाण्डे प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त भएका छन् । कम्पनीको शुक्रबार बसेको १८१ ओै सञ्चालक समितिको बैंठकले पाण्डेलाई सिइओमा नियुक्त गरेको हो । उनलाई सो कम्पनीमा चार वर्षको लागी नियुक्त गरिएको हो ।

  • स अघि प्रकाशित समाचारमा पाण्डे हुनुपर्नेमा  अन्याथा पर्न गएकाले सच्याइएको छ । सम्पादक

प्रकाशित : 12 February, 2017 6:54 am