सहकारी नियमनकाे जिम्मा राष्ट्र बैंकले लिए फसिन्छ: डा खतिवडा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

सहकारी

सहकारी नियमनकाे जिम्मा राष्ट्र बैंकले लिए फसिन्छ: डा खतिवडा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले वितिय काराेवार गर्ने सहकारीकाे अनुगमन र नियमनकाे  जिम्मा राष्ट्र बैंकलाई दिन नहुने समेत बताएका छन् । बिहिबार नेपाल व्यवस्थापन संघ (म्यान)ले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न आयोजना गरेको छलफल कार्यक्रममा खतिवडाले यस्तो सुझाव दिएका हुन् । 

कार्यक्रममा बोल्दै उनले भने, ‘सहकारीको जिम्मा राष्ट्र बैंकलाई नदिओस् है । सहकारी लिनु भयो भने तपाईँहरू फस्नु हुन्छ ।’ 

प्रकाशित : १ असार २०८०, शुक्रबार ०९:३० 16 June, 2023 9:30 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।