काठमाडौं। नेपालीको प्रतिव्यक्ति आय बढेको छ। चालू आर्थिक वर्ष नेपालीको प्रतिव्यक्ति आय औसत १ हजार ३ सय ९९ अमेरिकी डलर पुगेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालीको आय १८ डलरले बढेको हो।
नेपाली रुपयाँमा प्रतिव्यक्ति कूल गार्हस्थ आय १ लाख ८२ हजार ६ सय ८३ रुपैयाँ पुगेको छ।
Comment