शान्ता रिजालको नेतृत्वमा कृषि श्रमिक संघ काठमाडौको नयाँ नेतृत्व चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

विविध

शान्ता रिजालको नेतृत्वमा कृषि श्रमिक संघ काठमाडौको नयाँ नेतृत्व चयन

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध कृषि श्रमिक संघ काठमाडौ जिल्लाको छैठौं अधिबेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।

पूर्व अर्थराज्यमन्त्री एवम नेपाल तरुण दल पुर्व केन्द्रीय अध्यक्ष उदय शम्शेर राणाको प्रमुख आथित्यमा भएको अधिवेशनले शान्ता रिजालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष बिमला गैरे, डा.अमिता प्रधान, ट्रेड युनियन कांग्रेस काठमाडौं जिल्ला अध्यक्ष देवी भुसाल , रत्न महर्जनलगायतले मन्तब्य राखेका थिए ।

प्रकाशित : २५ चैत्र २०७९, शनिबार १४:०३ 8 April, 2023 2:03 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।