युनाइटेड इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

युनाइटेड इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेप्सेमा ५ लाख १४ हजार ८० कित्ता बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को बोनस सेयर सूचीकृत भएको हो।

युनाइटेड इन्स्योरेन्स आर्थिक वर्ष २०७८/७९का लागि सेयरधनीहरुलाई चुक्तापुँजीको ५ प्रतिशतबराबरको बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित : 6 April, 2023 2:22 pm