नेप्सेले सञ्चालनमा ल्यायो सिमुलेटर प्रणाली, कसरी प्रयोग गर्ने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्सेले सञ्चालनमा ल्यायो सिमुलेटर प्रणाली, कसरी प्रयोग गर्ने ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम (सिमुलेसन) परीक्षणका रुपमा सञ्चालनमा ल्याएको छ। नेप्सेले धितोपत्र दोस्रो बजारका सम्भावित लगानीकर्तालाई प्रविधिमा अभ्यस्त बनाउन सिमुलेसन प्रणाली परीक्षणका रुपमा सञ्चालनमा ल्याएको हो।

नेप्सेको अनलाइन प्रणालीमा कसरी कारोबार हुन्छ, भनेर व्यवहारिक ज्ञान प्रदान गर्ने शैक्षिक प्रयोजनका लागि यो प्रणाली सञ्चालनमा ल्याइएको जनाएको छ। प्रयोगकर्ताले http://demotrading.nepalstock.comमा गएर यो प्रणाली प्रयोगमा ल्याउन सक्ने नेप्सेले जनाएको छ।

प्रयोगकर्ताले सिमुलेसनमा प्रवेश गरी खरिद वा बिक्री आदेश राखेपछि प्रणालीले नै प्रतिआदेश राखेर कारोबार सम्पन्न गराउनेछ।

यस्तो छ सिमुलेसन प्रणाली प्रयोग गर्ने तरिका :

प्रकाशित : 16 March, 2023 11:22 am