सानिमा लाइफ इन्स्योरेन्सले लाभांश नबाँड्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सानिमा लाइफ इन्स्योरेन्सले लाभांश नबाँड्ने



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण नगर्ने भएको छ। कम्पनी सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले यसपटक शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

अब कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण पठाउने छ। बीमा प्राधिकरणबाट स्वीकृत भएर आएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले वित्तीय विवरण पारित गर्नेछ।

प्रकाशित : 26 December, 2022 12:20 pm