नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा अर्याल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा अर्याल नियुक्त



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा ईश्वरी प्रसाद अर्याल नियुक्त भएका छन् । मंसिर १९ गते बसेको अर्थमन्त्रीस्तरको निर्णय अनुसार अर्याललाई कम्पनीको सञ्चालक समितिको अध्यक्ष तोकिएको हो ।

अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्दै आएका अर्याल यसअघि कम्पनीको सञ्चालक सदस्य थिए ।

प्रकाशित : १ पुष २०७९, शुक्रबार १२:३९