बीमा प्राधिकरणको गुनासो सुन्ने अधिकारीमा उपनिर्देशक भट्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

बीमा प्राधिकरणको गुनासो सुन्ने अधिकारीमा उपनिर्देशक भट्ट



काठमाडौं । नेपाल बीमा प्राधिकरणले उपनिर्देशक विरोध भट्टलाई गुनासो सुन्ने अधिकारीको जिम्मेवारी दिएको छ । प्राधिकरणको मंसिर २८ गतेको निर्णयले भट्टलाई गुनासो सुन्ने अधिकारी तोकिएको हो ।

साथै, भट्टको अनुपस्थितिमा सहायक निर्देशक रञ्जिता केसीलाई उक्त कार्यको जिम्मेवारी प्राधिकरणले तोकिएको छ ।

प्रकाशित : १ पुष २०७९, शुक्रबार १२:२८