शिखर इन्स्योरेन्सको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

शिखर इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंसिर २९ गते बिहीबार दिउँसो बसेको बैठकले कुल १६.८४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.८४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : १ पुष २०७९, शुक्रबार ११:५७