नेपाल बैंकको १२ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल बैंकको १२ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । नेपाल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कुल १२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांशमा २ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित : १ पुष २०७९, शुक्रबार ११:३८