सानिमा लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सानिमा लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार कम्पनीको ८ लाख ४० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ४.२० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।

प्रकाशित : १४ मंसिर २०७९, बुधबार १२:०९