ललितपुर क्षेत्र नम्बर १ मा सिलवालले ६६५ मत पाउँदा उदय शम्सेरको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

ललितपुर क्षेत्र नम्बर १ मा सिलवालले ६६५ मत पाउँदा उदय शम्सेरको कति ?



काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवालले सुरुआती अग्रता लिएका छन् । सिलवालले ६६५ मत पाउँदा नेपाली कांग्रेसका उदय शम्सेर जबरा ४०१ मतसहित पछ्याइरहेका छन् भने स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा छन् ।

प्रकाशित : ५ मंसिर २०७९, सोमबार ०९:०८