मुस्ताङमा नेपाली कांग्रेसको अग्रता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

मुस्ताङमा नेपाली कांग्रेसको अग्रता



कास्की। गत ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ।

जसअनुसार मुस्ताङमा नेपाली कांग्रेसले १०६७ मत सहित अग्रता लिएको छ भने नेकपा एमाले ८ सय ७ मतसहित पछयाउन सुरु गरेको छ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले हिमाली जिल्लामा १२ मत प्राप्त गरेको छ भने ३२ मत बदर भएको निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ।

प्रकाशित : ५ मंसिर २०७९, सोमबार ०८:५६