भक्तपुर २ मा दुर्लभ थापा अगाडी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

भक्तपुर २ मा दुर्लभ थापा अगाडी



काठमाडौं । भक्तपुरका २ को बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको छ । भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले सुरुवाती अग्रता लिएका छन् । अहिलेसम्मको मत परिणाम अनुसार एमालेका महेश बस्नेतले कांग्रेसका थापालाई पच्छ्याइरहेका छन् ।

नेपाली कांग्रेसका थापाले २ हजार २२८ मत ल्याएका छन् भने नेकपा एमालेका बस्नेतले १ हजार ६३० मत ल्याएका छन् । भक्तपुर २ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो ।

प्रकाशित : ५ मंसिर २०७९, सोमबार ०८:४७