जाल्पा सामुदायिक लघुवित्तले लाभांश दिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

जाल्पा सामुदायिक लघुवित्तले लाभांश दिने घोषणा



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र जाल्पाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

प्रकाशित : २० कार्तिक २०७९, आईतवार ११:२४