एचआईडिसीएलको हकप्रद शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एचआईडिसीएलको हकप्रद शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले लिलामी मार्फत बिक्री गरेको संस्थापकको १० लाख ७ हजार १७० कित्ता शेयर हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले हकप्रदमा बिक्री नभएको संस्थापक शेयर सर्वसाधरणको लागि लिलामी मार्फत बिक्री गरेको थियो । उक्त शेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि कम्पनीको उक्त शेयर दोस्रो बजारमा खरिदबिक्री गर्न सकिनेछ ।

प्रकाशित : १८ कार्तिक २०७९, शुक्रबार ११:१४