दीपावली तथा छठ पर्वमा बैंकहरुले यी शाखाहरुबाट दिने छन् सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दीपावली तथा छठ पर्वमा बैंकहरुले यी शाखाहरुबाट दिने छन् सेवा



काठमाडाैं । बैंक तथा वित्तीय संस्थाहरुले दीपावली तथा छठ पर्वमा समेत आफ्नो सेवालाई निरन्तरता दिने भएका छन् । नेपाल राष्ट्र बैंकको क्यालेण्डर अनुसार बैंक तथा वित्तिय संस्थाहरुको बिदाको ६ दिन दिएको छ । यसपटकको तिहार बिदा सोमबार कात्तिक ७ गते कुकुर तिहार तथा लक्ष्मी पुजादेखि छठ पर्व अर्थात् कात्तिक १३ गतेसम्म रहेको छ ।

बैंकहरुले भने तिहार तथा छठ बिदा अवधिमा पनि बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् । बैंकहरुले छुट्टाछुट्टै सूचना प्रकाशन गरी आफ्ना निश्चित शाखाबाट मात्रै तिहार तथा छठका बेलामा सेवा प्रवाह गर्ने बताएका हुन् ।

प्रकाशित : ६ कार्तिक २०७९, आईतवार १८:२४