अपर लोहरे हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो निवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अपर लोहरे हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो निवेदन



काठमाडौं । अपर लोहरे हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले २४ लाख ९८ हजार ४० कित्ता आईपीओ निष्कासन गर्नका लागि असोज १३ गते निवेदन दिएको हो ।

विक्री प्रबन्धक एनआईसी एयिशा क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।

प्रकाशित : २८ आश्विन २०७९, शुक्रबार १३:४९