समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्स एक आपसमा गाभिँदै, शेयर काराेबार राेक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्स एक आपसमा गाभिँदै, शेयर काराेबार राेक्का



काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने भएका छन्। यी दुई लघुवित्तले एक आपसमा गाभिने (मर्जर) समझदारी पत्रमा असोज २६ गते, अपरान्ह ५ बजे हस्ताक्षर गरेका हुन्।

यससँगै दोस्रो बजारमा यी दुबै लघुवित्तको शेयर कारोबार आज अर्थात असोज २७ गतेदेखि रोक्का गरिएको छ।

प्रकाशित : २७ आश्विन २०७९, बिहीबार १०:४५