नेप्सेमा लुम्बिनी जनरल इन्सुरेन्सको बोनस सेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्सेमा लुम्बिनी जनरल इन्सुरेन्सको बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लुम्बिनी जनरल इन्सुरेन्सको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ११ लाख ३८ हजार ९४५.५ कित्ता शेयर सूचिकृत भएको हो ।

कम्पनी कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ९.५३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर अहिले सूचीकृत भएको हो ।

प्रकाशित : २१ भाद्र २०७९, मंगलवार १५:५४