स्मरण साकोसको १४औं वार्षिक साधारणसभा सम्बन्धी सूचना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

स्मरण साकोसको १४औं वार्षिक साधारणसभा सम्बन्धी सूचना



काठमाडाै । अनामनगरमा रहेको स्मरण बचत तथा ऋण सहकारी संस्थाले १४औं वार्षिक साधारणसभा गर्ने भएको छ । संस्थाले यही भदाै १८ गते शनिवारका दिन सो साधारण सभा गर्न लागेको हो ।

विज्ञापन

प्रकाशित : 28 August, 2022 2:36 pm