सुनको मुल्य तोलामा २०० सय रुपैंयाले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सुनको मुल्य तोलामा २०० सय रुपैंयाले बढ्यो



काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २०० सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर प्रतिताेला ९७ हजार १०० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य पनि बढेर ९६ हजार ६०० रुपैयाँमा कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महांसघको अनुसार बुधबार चाँदीको मूल्य भने घटेर तोलाको १२३० रुपैयाँ कायम भएको छ ।

प्रकाशित : २५ श्रावण २०७९, बुधबार ११:१८