आइपीओ निष्कासन गर्न श्रीजनशील लघुवित्तले पायाे बोर्डको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

मुख्य समाचार

आइपीओ निष्कासन गर्न श्रीजनशील लघुवित्तले पायाे बोर्डको अनुमति



काठमाडौं । श्रीजनशील लघुवित्तलाई आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ ल्याउन अनुमति दिएको हो ।

यसर्थ, कम्पनीले अब १०० रुपैयाँ दरको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ बिक्री खुला गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ ।

प्रकाशित : २४ श्रावण २०७९, मंगलवार १४:५४