वाणिज्य बैंक र लघुवित्त संस्थाहरुले पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरे छुट सुविधा पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वाणिज्य बैंक र लघुवित्त संस्थाहरुले पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरे छुट सुविधा पाउने



काठमाडौं । वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा मर्जरमा गई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा छुट तथा सुविधा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै आगामी पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरे त्यस संस्थालाई केन्द्रिय बैंकबाट प्रदान हुँदै आएको मर्जर तथा प्राप्तिसम्बन्धी छुट तथा सुविधा दिने व्यबस्था मिलाउने जनाएको छ ।

प्रकाशित : 23 July, 2022 9:33 pm