नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको शेयर प्रत्याभुति गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको शेयर प्रत्याभुति गर्ने



काठमाडौं । नागरिक लगानी कोषले सगरमाथा जलबिद्युत् कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभुति गर्ने भएको छ । सेयर प्रत्याभूतिकर्ता सम्वन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलद्यिुतको तर्फबाट डा.भुषण गुरागाईले हस्ताक्षर गरेका हुन् ।

सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा १ सय रुपैंया अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रुपैँयाको शेयर कोषले प्रत्याभूति गर्ने छ ।

प्रकाशित : ४ श्रावण २०७९, बुधबार १५:१३