नयाँ सारथी लघुवित्तको बोनस शेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नयाँ सारथी लघुवित्तको बोनस शेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले १९ प्रतिशत बोनस शेयर वापतको ४ लाख ८४ हजार ४१२ दशमलव ६० कित्ता शेयर सूचीकृत गरेको हो ।

साउन २ गतेदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धीत शेयरधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

प्रकाशित : 18 July, 2022 11:41 am