नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर नेप्सेमा सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर नेप्सेमा सुचिकृत



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १६.५० प्रतिशत बोनस शेयर बापतको एक लाख ६५ हजार कित्ता शेयर सूचीकृत भएको हो ।

बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

प्रकाशित : ७ असार २०७९, मंगलवार १३:४४