नेपाल लाइफ इन्स्योरेन्सको बोनश शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपाल लाइफ इन्स्योरेन्सको बोनश शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । बिहिबार नेपाल लाइफ इन्स्योरेन्सको बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीकाे चुक्ता पुँजीको १४ प्रतिशतले हुनआउने १ करोड ७९ हजार ९५८ दशमलव ९३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त शेयर शेयरधनीले आफ्नो हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्।

प्रकाशित : २६ जेष्ठ २०७९, बिहीबार १४:१४