सुनको मुल्य तोलामा ५०० सय रुपैयाले बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा ५०० सय रुपैयाले बृद्धि



काठमाडौं । बिहिबार सुनको मुल्य तोलामा ५०० सय रुपैयाले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला ९८ हजार रुपैया कायम भएको जनाएको छ । त्यसैगरी तेजाबी सुनको मुल्य ९७ हजार ५०० सय रुपैयाँ तोकिएको छ ।

यता आज चाँदीको मुल्य भने स्थिर रहेको छ । बिहिबार चाँदीको मूल्य प्रतितोला १२८० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित : २६ जेष्ठ २०७९, बिहीबार ११:२६