भन्सार एजेन्टको नतिजा सार्वजनिक (सूचीसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

भन्सार एजेन्टको नतिजा सार्वजनिक (सूचीसहित)



काठमाडौं । मंगलबार भन्सार विभागले भन्सार एजेन्टको नतिजा सार्वजनिक गरेको छ । वैशाख १७ गते लिइएको भन्सार विभागको परीक्षाको नतिजा सार्वजनिक भएको हो ।

बैशाख १७ गते सञ्चालित परीक्षामा ५ हजार ६ सय १५ प्रशिक्षार्थी ले परीक्षा दिएका थिए । उक्त परीक्षामा ८६० जना उत्तीर्ण भएका छन् ।

लिखित परीक्षामा पास भएका मध्ये ६६० जनाले लाइसेन्स पाउनेछन् । विभागले सुचना जारी गदै लिखित परीक्षा पास गर्नेले लोकसेवा आयोगको अनामनगरस्थित भवनमा गएर अन्तर्वार्ता दिनुपर्ने मितितय गरेको छ । असार ५ गतेदेखि १३ गतेसम्म अन्तर्वाता हुने जनाएको छ ।

प्रकाशित : १७ जेष्ठ २०७९, मंगलवार १२:०४