माहुली लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

माहुली लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार माहुली लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा संस्थाको २६ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

संस्थाको ५ लाख ८२ हजार २५४ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ । उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ र दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

प्रकाशित : २२ बैशाख २०७९, बिहीबार १२:५६