सुनको मुल्य तोलामा १२ सय रुपैयाँले बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य तोलामा १२ सय रुपैयाँले बृद्धि



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य घटेर एकैचोटी प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १२ सय रुपैयाँले फेरि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोलामा ९९ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, यता आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३२० रुपैयाँमा कारोबार भएकोमा आज सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : १६ बैशाख २०७९, शुक्रबार ११:२९