स्थगित भन्सार एजेन्टको लिखित परीक्षा आगामी वैशाख १७ गते हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

स्थगित भन्सार एजेन्टको लिखित परीक्षा आगामी वैशाख १७ गते हुने



काठमाडौं । लामो समय देखि रोकिएको भन्सार एजेन्टको लिखित परीक्षा आगामी वैशाख १७ गते हुने भएको छ । भन्सार विभागका अनुसार वैशाख १७ गते शनिबार दिउँसो २ बजे परीक्षा हुने भएको हो ।

फागुन २६ गते उच्च अदालत पाटनले तत्काल परीक्षा सञ्चालन नगर्न अन्तरिम आदेश दिएपछि फागुन २८ गतेका लागि तय भए पनि परिक्षा रोकिएको थियो । परिक्षाको केन्द्र भने पछि प्रकाशन गरिने विभागले जनाएको छ ।

प्रकाशित : २० चैत्र २०७८, आईतवार १४:११